विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारण लकडाउनले आम नागरिकहरुलाई अस्तव्यस्त बनाएको छ । यस संकटको घडीमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आम नागरिकहरुलाई राहत दिनु स्थानीय सरकारको कर्तब्य हो । आफ्नो कर्तब्य र जिम्मेवारी महसुश गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रका व्यवसायिक कृषि उत्पादनहरु तथा कृषि उत्पादकको बिक्री वितरणबाट परिवारका अन्य आवश्यकताका बस्तुहरु परिपूर्ति गर्ने वर्गहरुको उत्पादित बस्तु लकडाउनको कारणबाट साप्ताहिक हाटबजराहरु बन्द भएकोले बिक्री वितरण गर्न नपाएको अवस्थामा बिग्रेर सडेर जाने कुरालाई ध्यानमा राख्दै वडा नम्बर २ र ५ का कृषकहरुले उत्पादन गरेको
समाचार
ग्यालरी
बजार अनुगमनको चौथो दिन " बिश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९) को कारण बिश्वब्यापी संकटको घडीमा गाउँपालिकामा खाद्य संकट हुन नदिन पसलहरु अनुगमन गरिदै " । खाद्य सामाग्रीमा अभाव सृजना गर्ने, कालोबजारी तथा बढी मूल्यमा बिक्रीवितरण गर्ने जस्ता कार्य गर्न नदिन मिति २०७६ चैत्र २० गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खाका पसलहरु अनुगमन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको नेतृत्वमा गाउँपालिका कर्मचारी टोली र सुरक्षा निकायले गरेको हो । मिति २०७६ चैत्र १५ गतेको गाउँपालिका स्तरीय समन्वय समितीको बैठकको निर्णयमा गाउँपालिकामा खाद्य बस्तु अभाव हुन नदिने भन्ने निर्णय अनुसार गाउँपालि
" बिश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९) को कारण बिश्वब्यापी संकटको घडीमा गाउँपालिकामा खाद्य संकट हुन नदिन मिति २०७६ चैत्र १९ गते तेस्रो दिन दि.चु.गा.पा.-३ छोरम्बु अनुगमन गरिदै " । खाद्य सामाग्रीमा अभाव सृजना गर्ने, कालोबजारी तथा बढी मूल्यमा बिक्रीवितरण गर्ने जस्ता कार्य गर्न नदिन मिति २०७६ चैत्र १९ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ३ छोरम्बुका पसलहरु अनुगमन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको नेतृत्वमा गाउँपालिका कर्मचारी टोली र सुरक्षा निकायले गरेको हो । मिति २०७६ चैत्र १५ गतेको गाउँपालिका स्तरीय समन्वय समितीको बैठकको निर्णयमा गाउँपालिकामा खाद्य बस्तु अभाव हुन नदिने
कोरोना भाइरस(कोभिड-१९) ले विशेष गरी बृद्ध र वालवालिकाहरुलाई सबैेभन्दा छिटो संक्रमण गर्ने भएकोले गाउँपालिका भित्रको बृद्ध र वालवालिकाहरुलाई घरबाट बाहिर ननिस्कन, वालवालिकालाई एक्लै नछाड्न र मास्क लगाउन सम्बन्धि जनचेतना फैलाउन घर, गाउ, टोल र बस्तिहरू जानु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु।
" बिश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९) को कारण बिश्वब्यापी संकटको घडीमा गाउँपालिकामा खाद्य संकट हुन नदिन मिति २०७६ चैत्र १८ गते दोस्रो दिन पन्चमी,तृतीया र छितापोखरी बजार अनुगमन गरिदै " । खाद्य सामाग्रीमा अभाव सृजना गर्ने, कालोबजारी तथा बढी मूल्यमा बिक्रीवितरण गर्ने जस्ता कार्य गर्न नदिन मिति २०७६ चैत्र १८ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ५ स्थित उक्त बजारहरु अनुगमन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको नेतृत्वमा गाउँपालिका कर्मचारी टोली र सुरक्षा निकायले गरेको हो । मिति २०७६ चैत्र १५ गतेको गाउँपालिका स्तरीय समन्वय समितीको बैठकको निर्णयमा गाउँपालिकामा खाद्य बस्तु अभाव
" बिश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९) को कारण बिश्वब्यापी संकटको घडीमा गाउँपालिकामा खाद्य संकट हुन नदिन बजार अनुगमन गरिदै " । खाद्य सामाग्रीमा अभाव सृजना गर्ने, कालोबजारी तथा बढी मूल्यमा बिक्रीवितरण गर्ने जस्ता कार्य गर्न नदिन दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर २ स्थित ओख्रे बजारको अनुगमन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्युको नेतृत्वमा गाउँपालिका कर्मचारी टोली र सुरक्षा निकायले गरेको हो । मिति २०७६ चैत्र १५ गतेको गाउँपालिका स्तरीय समन्वय समितीको बैठकको निर्णयमा गाउँपालिकामा खाद्य बस्तु अभाव हुन नदिने भन्ने निर्णय अनुसार गाउँपालिकामा कालोबजारीको कारण खाद्य बस्तु अभाव हुन नद
कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि गाउँपालिका स्तरीय समन्वय समितिको बैठक समिति संयोजक तथा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा मिति २०७६ साल चैत्र १५ गते सम्पन्न भएको छ । उक्त बैठकमा (१) बिदेशबाट आएका ब्यक्तिहरुलाई अनिवार्य रुपमा १४ दिन गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने । साथै क्वारेन्टाइनलाई थप व्यवस्थापन गर्दै लैजाने (२) गाउँपालिकाको लागी आवश्यक नियमित निशुल्क औसधिहरु खरिद गरि उपलब्ध गराउने तथा कोरोना भाइरस विरुद्ध चालिने कदमको लागी आवश्यक औसधि तथा आवश्यक उपकरणहरुको व्यवस्थापन गर्ने (३) यो सङ्कटको घडिमा गाउँपालिका भित्रक
क्वारेन्टाइनमा बस्नेको संख्या ५ जना पुगेको जानकारी गराइन्छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडा नम्बर १ याम्खा स्थित स्वास्थ्य चौकीको नव निर्मित भवनमा ४० शैयाको क्वारेन्टाइन निर्माण गरी बिदेशबाट आएको व्यक्तिहरुलाई राख्न शुरु गरेको छ । मिति २०७६ चैत्र १३ गतेसम्म भारतको कालिम्पोङबाट आउनु भएको २२ बर्सिय बस्नेत, भारतकै मेघालयबाट आउनु भएको ४७ बर्सिय राई र साउदी अरबबाट आउनु भएको ३० बर्सिय बि.क., भारतको सिक्किम आउनु भएको ३१ बर्सिय परियार र सोहि स्थानबाट आउनु भएको ३८ बर्सिय तामाङ गरी ५ जनालाइ क्वारेन्टाइनमा राखिएको हो । उहाँहरुको सम्पुर्ण खाने बस्ने व्यवस्था गाउँपालिकाले गर्नेछ । बिदेशबाट आउनु भएको
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडा नम्बर १ याम्खा स्थित स्वास्थ्य चौकीको नव निर्मित भवनमा ४० शैयाको क्वारेन्टाइन निर्माण गरी बिदेशबाट आएको व्यक्तिहरुलाई राख्न शुरु गरेको छ । मिति २०७६ चैत्र १२ गतेसम्म भारतको कालिम्पोङबाट आउनु भएको २२ बर्सिय बस्नेत, भारतकै मेघालयबाट आउनु भएको ४७ बर्सिय राई र साउदी अरबबाट आउनु भएको ३० बर्सिय बि.क. गरी ३ जनालाइ क्वारेन्टाइनमा राखिएको हो । उहाँहरुको सम्पुर्ण खाने बस्ने व्यवस्था गाउँपालिकाले गर्नेछ ।
थप समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ.व. २०७६।०७७ को वार्षिक कार्यक्रम " एक वडा एक दलित सहकारी " संस्था अन्तर्गत वडा नं. ३ छोरम्बुमा दलित वचत तथा ऋण सहकारी संस्था गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र ज्युको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । श्री पदम बहादुर परियारको अध्यक्षतामा ७ सदस्यीय सन्चालन समिति रहेको यस संस्थामा ४२ वटा शेयर संख्या र ३० घर धुरी रहेको छ । गाउँपालिकाको ५० हजार बिउ पुँजी रहेको यस संस्थाको बिउ पुँजी सहित शेयर र बचत गरी जम्मा रु ७१,१२०।- आर्थिक पुँजी रहेको छ ।
थप समाचारको लागि


