FAQs Complain Problems

ग्यालरी

बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को कारण दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट बैदेशीक रोजगारीको सिलसीलामा वा अन्य कूनै कामको सिलसीलामा विदेशमा रहनु भएका केही नागरिकहरुलाई कोरोना संक्रमण भई सम्बन्धीत देशमा उपचार नपाईरहेको,कतिपयले रोजगार गूमाएको र खान बस्नको समस्या भईरहेको भन्ने सुनिएको हुँदा आज मिति २०७७/१/२०गते बसेको कोरोना भाईरस संक्रमण तथा नियन्त्रण स्थानिय कार्यदलको बैठकले उहाँहरूको तत्काल उपचारको ब्यवस्था मिलाउन,रोजगारीको ग्यारेन्टी गर्न र यथासिघ्र उद्धारगर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय लाई अनुरोध गर्ने निर्णय गरेको जानकारी गराइन्छ । यस गाउँपालिकाबाट १०८७ जना वैदेशिक रोजग

मिति: 05/02/2020 - 16:58

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले  मकै बालीमा देखिएको अमेरिकन फौजी किरा नियन्त्रणको लागि  विषादी खरिद गरी १०२  घर किसानको १२५३ रोपनी जग्गामा  कृषि प्राविधिकहरूलाई तत्काल खटाएको जानकारी गराइन्छ । साथै यस कार्यलाई निरन्तर दिइनेछ ।

मिति: 04/30/2020 - 19:23
, ,

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणको लागि देशभरी लागू गरिएको लकडाउनको कारणबाट यस गाउँपालिकाबाट उपत्यकामा गई असंगठित मजदुरी गर्ने तथा विद्यार्थीहरु समेतमा खाना खाने समस्या परेको भन्ने बुझिएको हुँदा त्यस्ता नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउने भन्ने कोभिड–१९ संक्रमण तथा नियन्त्रण कार्यदलको मिति २०७७/०१/०४ को निर्णय अनुसार काठमाडौँ उपत्यकामा वितरण गरिने राहत कार्यको सहजिकरण गर्नुपर्ने भएको हुँदा गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षहरु समेतको मिति २०७७/०१/०८ गते बसेको बैठकको निर्णय अनुसार गणेश थापाको संयोजकत्वमा नवराज रोका र  सञ्जिब आचार्य समेत ३ जनाको समिति गठन गरी  सञ्जिब आचार्य, ओम

मिति: 04/29/2020 - 20:14
, , ,

“ कोरोना भाइरस (कोभिड–१९) बाट बचौँ र बचाऔँ "

लकडाउनको कारण नियमित औषधि सेवन गर्ने नागरिकहरुले समस्या भोगिरहनु भएको हुँदा गाउँपालिका बासिलाई गाउँपालिकाले औषधि खरिद गरी निशुल्क रुपमा ब्लड प्रेसर, सुगर, युरिक एसिड, मुटु रोग, ग्याष्ट्रिक, अल्सर, पिसाब पोल्ने, सम्बन्धि जस्ता औषधि गाउँपालिकाले खरिद गरी नागरिकको घर घरमा धमाधम बितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई, उपाध्यक्ष श्री सपना राई र स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मन्सुरी ।

मिति: 04/28/2020 - 21:04
, , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मिति २०७७ बैशाख १६ गतेको कार्यपालिकाको बैठकको निर्णयहरु :-
१. कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा गाउँपालिकाको सञ्चित कोषबाट रु ७० लाख जम्मा गर्ने निर्णय ।

मिति: 04/28/2020 - 20:54

“ कोरोना भाइरस (कोभिड–१९) बाट बचौँ र बचाऔँ । ”

लकडाउनको कारण नियमित सेवन गर्ने औषधिको समस्या भोगिरहेको गाउँपालिका बासिलाई गाउँपालिकाले औषधि खरिद गरी निशुल्क रुपमा बितरण गर्नु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु । हालको लागि ब्लड प्रेसर, सुगर, युरिक एसिड, मुटु रोग, ग्याष्ट्रिक, अल्सर, पिसाब पोल्ने, सम्बन्धि जस्ता औषधि गाउँपालिकाले खरिद गरी वडा नम्बर १,याम्खा,२ नम्बर डाडागाउ,३ नम्बर छोरम्बु र ७ नम्बर टेम्माबाट वितरण कार्य मिति २०७७ बैशाख १२ गते देखी शुरु गरेको छ । बाकी वडामा पनि २ दिन भित्र वितरण कार्य सम्पन्न गरिने जानकारी गराइन्छ ।

मिति: 04/24/2020 - 17:23
,

पहिलो चरणको राहत वितरण कार्य सम्पन्न साथै दोस्रो चरण पनि पहिचान भएकाहरूलाई छिटै बितरण गरिने जानकारी गराइन्छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारण लकडाउनले आम नागरिकहरुलाई अस्तव्यस्त बनाएको छ । यस संकटको घडीमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आम नागरिकहरुलाई राहत दिनु स्थानीय सरकारको कर्तब्य हो । आफ्नो कर्तब्य र जिम्मेवारी महसुश गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रका व्यवसायिक कृषि उत्पादनहरु तथा कृषि उत्पादकको बिक्री वितरणबाट परिवारका अन्य आवश्यकताका बस्तुहरु परिपूर्ति गर्ने वर्गहरुको उत्पादित बस्तु लकडाउनको कारणबाट साप्ताहिक हाटबजारहरु बन्द भएकोले बिक्री

मिति: 04/11/2020 - 22:25
, , , , ,

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारण लकडाउनले आम नागरिकहरुलाई अस्तव्यस्त बनाएको छ । यस संकटको घडीमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आम नागरिकहरुलाई राहत दिनु स्थानीय सरकारको कर्तब्य हो । आफ्नो कर्तब्य र जिम्मेवारी महसुश गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रका व्यवसायिक कृषि उत्पादनहरु तथा कृषि उत्पादकको बिक्री वितरणबाट परिवारका अन्य आवश्यकताका बस्तुहरु परिपूर्ति गर्ने वर्गहरुको उत्पादित बस्तु लकडाउनको कारणबाट साप्ताहिक हाटबजारहरु बन्द भएकोले बिक्री वितरण गर्न नपाएको अवस्थामा बिग्रेर सडेर जाने कुरालाई ध्यानमा राख्दै वडा नम्बर १ र २ का कृषकहरुले उत्पादन गरेको

मिति: 04/10/2020 - 20:32
, , , , ,

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारण लकडाउनले आम नागरिकहरुलाई अस्तव्यस्त बनाएको छ । यस संकटको घडीमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आम नागरिकहरुलाई राहत दिनु स्थानीय सरकारको कर्तब्य हो । आफ्नो कर्तब्य र जिम्मेवारी महसुश गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका भित्रका व्यवसायिक कृषि उत्पादनहरु तथा कृषि उत्पादकको बिक्री वितरणबाट परिवारका अन्य आवश्यकताका बस्तुहरु परिपूर्ति गर्ने वर्गहरुको उत्पादित बस्तु लकडाउनको कारणबाट साप्ताहिक हाटबजारहरु बन्द भएकोले बिक्री वितरण गर्न नपाएको अवस्थामा बिग्रेर सडेर जाने कुरालाई ध्यानमा राख्दै वडा नम्बर २ का कृषकहरुले उत्पादन गरेको काउ

मिति: 04/09/2020 - 19:33
, , , , , , , , , ,

Pages

//