FAQs Complain Problems

वडा नं. ७ टेम्मा

१७.९ वर्ग कि.मि. क्षेत्रफल रहेको टेम्मा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ७ नम्बर वडा हो | यसले  याम्खा,डाँडागाउँ,छितापोखरी,साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई छोएको छ | गा.वि.स. (साबिक)को  १ देखि ९ वडाहरु मिलेर बनेको यो वडामा ३५२१ जनसंख्या रहेको छ| यसको वडा कार्यालय टेम्मामा ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका- ७ टेम्मा 

वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

Email : temma.ward7@gmail.com

वडागत कर्मचारी विवरण :

क्र.सं. नाम थर पद सम्पर्क नम्बर कैफियत
१. प्रकाश चन्द्र राई                          वडा सचिव                                           ९८६३९१५०३८                                                     
२. अन्जु भट्टराई अ.न.मी.       ९८४४३१९५१८  
३. कौशिला आचार्य अ.न.मी                      ९८६३६८६२२७                              
Population: 
३५२१
Ward Contact Number: 
९८६२८६३३६५

जन प्रतिनिधि

वडा अध्यक्ष

वडा सदस्य

वडा सदस्य

वडा सदस्य