समाचार
वडा नं. २ डाँडागाउँ
१४.३९ वर्ग कि.मि. क्षेत्रफल रहेको डाँडागाउँ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको २ नम्बर वडा हो | यसले छितापोखरी , याम्खा, टेम्मा , छोरम्बु,स.छितापोखरी र हलेशी तुवाचुङ नगरपालिकालाई छोएको छ | गा.वि.स.(साबिक) को १-९ वडाहरु मिलेर बनेको यस वडामा २५६२ जनसंख्या रहेको छ | यसको वडा कार्यालय ओख्रेमा ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ डाडागाउँ
वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
नाता प्रमाणित प्रमाण-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
Email : okhre.ward2@gmail.com
वडागत कर्मचारी विवरण :
क्र.सं. | नाम थर | पद | सम्पर्क नम्बर | कैफियत |
---|---|---|---|---|
१. | बबिता राई | वडा सचिव | ९८६२९७९३१२ | |
२. | हमिता राई | अ.न.मी. | ९८२३३०९०१०१ | |
३. | तिर्था कुमारी गिरी | अ.न.मी | ९८४२३५९०१३ |
Population:
२५६२
Ward Contact Number:
९८०४७०३८३१