FAQs Complain Problems

वडा नं. ४ बतासे

३७.२३ वर्ग कि.मि. क्षेत्रफल रहेको बतासे दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ४ नम्बर वडा हो | यसले छोरम्बु,स.छितापोखरी,हलेसी तुवाचुङ नगरपालिका,खोटेहाङ्ग गाउँपालिका र उदयपुर जिल्लालाई छोएको छ | गा.वि.स. (साबिक)को  १ देखि ९ वडाहरु मिलेर बनेको यो वडामा ३९७७ जनसंख्या रहेको छ| यसको वडा कार्यालय पाहारपानिमा  ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |

वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

Email : Ward4@diprungmun.gov.np OR batase.ward4@gmail.com

वडागत कर्मचारी विवरण :

क्र.सं. नाम थर पद सम्पर्क नम्बर कैफियत
१.         चन्द्रमाया राई                      वडा सचिव                                       ९८६९६३४२४१            वडा कार्यालय                                      
२. सुजन घिमिरे  असिष्टेण्ट सब‍-ईन्जिनियर ९८४४४७७७१४ वडा कार्यालय     
३. लक्ष्मी प्रसाद रेग्मी नायब प्राविधिक सहायक (कृषि) ९८१०४३६८८५ वडा कार्यालय     
४. गणेश बस्नेत नायब प्राविधिक सहायक (पशु) ९८४२८९६९६९ वडा कार्यालय     
१. बलराम मगर अ.हे.व. ९८६६४५३१६६ स्वास्थ्य चौकी
२. तिर्था राई अ.न.मी.  ९८६५४९०७४३ स्वास्थ्य चौकी
३. मानदेवी बस्नेत दाहाल सि.अ.न.मी. ९८४५३६११३२ स्वास्थ्य चौकी
४. नबिन राई अ.हे.व. ९८४२५३५८४५ स्वास्थ्य चौकी
Population: 
३९७७
Ward Contact Number: 
९८६९६१५२६५

जन प्रतिनिधि

वडा अध्यक्ष

कार्यपालिका सदस्य

कार्यपालिका सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सदस्य