समाचार
वडा नं. ६ छितापोखरी
२३.१७ वर्ग कि.मि. क्षेत्रफल रहेको छितापोखरी दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ६ नम्बर वडा हो | यसले डाँडागाउँ,स.छितापोखरी, खोटेहाङ्ग गाउँपालिका,साकेला गाउँपालिका र टेम्मालाई लाई छोएको छ | गा.वि.स. (साबिक)को १ देखि ९ वडाहरु मिलेर बनेको यो वडामा १९६५ जनसंख्या रहेको छ| यसको वडा कार्यालय सेम्मामा ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका- ६
वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
Email : chhitapokhari.ward6@gmail.com
Population:
१९६५
Ward Contact Number:
९८४२९५०७४४