FAQs Complain Problems

समाचार

वडा नं. १ याम्खा

१७.३ वर्ग कि.मि. क्षेत्रफल रहेको याम्खा दिप्रुंग चुइचुम्मा गाउँपालिकाको १ नम्बर वडा हो | यसले टेम्मा , दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका , हलेसी तुवाचुङ नगरपालिका र  डाँडागाउँलाई छोएको छ | गा.वि.स. (साबिक)को  १ देखि ९ वडाहरु मिलेर बनेको यो वडामा २९३८ जनसंख्या रहेको छ| यसको वडा कार्यालय याम्खामा  ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खा 

वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

Email : yamkha.ward@gmail.com

 

वडागत कर्मचारी विवरण :


क्र.सं. नाम पद  सम्पर्क नं. कैफियत
१. प्रकाश चन्द्र राई वडा सचिव ९८६३९१५०३८ वडा कार्यालय
२. महेश माझी असिष्‍टेण्ट सब-ईन्जिनियर ९८०४३२९६८५ वडा कार्यालय
३. कल्पना राई नायब प्राविधिक सहायक (कृषि) ९८४९२१९८९४ वडा कार्यालय
४. जीवन घिमिरे नायब प्राविधिक सहायक (पशु) ९८६२२०६२०८ वडा कार्यालय
१. स्मृति राई हेल्थ असिष्‍टेण्ट ९८४३७८६६६१ स्वास्थ्य चौकी
२. सुस्मिता राई अ.न.मी. ९८४०८४४२५५ स्वास्थ्य चौकी
३. अञ्जु भट्टराई अ.न.मी. ९८४४३१९५१८ स्वास्थ्य चौकी

 

Population: 
२९३८
Ward Contact Number: 
९८४२९०६४७६

जन प्रतिनिधि

वडा अध्यक्ष

कार्यपालिका सदस्य

वडा सदस्य

वडा सदस्य