FAQs Complain Problems

ग्यालरी

स्वास्थ्यकर्मीहरू सँग गाउँपालिकाको स्वास्थ्य चौकी व्यवस्थापन तथा कोभिड-१९ प्रतिकार्य सम्बन्धि बृहत छलफल । मिति २०७७/०६/२० गते

मिति: 10/07/2020 - 06:14
,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ३ छोरम्बु निवासी दहल कुमारी राईको घर मिति २०७७/०६/०४ गते देखी ७ गतेसम्म आएको अविरल वर्षाको कारण पूर्ण रूपमा क्षेती भइ घरवार विहिन बन्न पुगी छिमेकीको घरमा आश्रय लिईरहनु भएकोले गाउँपालिकाले रू ३० हजार सहयोग स्वरूप प्रदान गरेको छ । उक्त रकम हस्तान्तरण गर्नु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू , प्रमुख प्रशासकीय अधिकृत श्री भिम प्रसाद दाहाल ज्यू, वडा अध्यक्ष श्री ईन्द्र बहादुर बस्नेत ज्यू, का.पा. सदस्य श्री सिता राई ज्यू, वडा सदस्य श्री तुलस कुमार राई ज्यू, सुरक्षा निकाय प्रमुख श्री नगेन्द्र बुढाथोकी ज्यू, स्थानिय भद्र भलाद्मी लगायत गा.पा.

मिति: 10/01/2020 - 19:00
, , , ,

आज २०७७ आश्विन १४ गते यस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खामा कृषि ज्ञान केन्द्र खोटाङको आ.व. २०७६/०७७ को बजेटबाट संचालित कृषि व्यवसाय प्रवर्द्वन कार्यक्रम अन्तर्गत नमुना कृषि फर्म स्थापना सहयोग कार्यक्रमको सार्वजनिकीकरण गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा सम्बन्धित वडाका पदाधिकारीहरू, नाहिमा कृषक समुहका सदस्यहरू र कृषि ज्ञान केन्द्र खोटाङको उपस्थितीमा सम्पन्न भई तपसिल बमोजिमको निष्कर्ष सहित कार्यक्रम समापन भएको व्यहोरा जानकारी गराईन्छ ।

१) कृषि ज्ञान केन्द्र खोटाङले काम सम्पन्न नभई भुक्तानी दिएको ।

मिति: 09/30/2020 - 15:45
,

आज २०७७ आश्विन १३ गते यस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. १ याम्खा, २ डाँडागाउ र ३ छोरम्बुमा कृषि ज्ञान केन्द्र खोटाङबाट संचालित आ.व.

मिति: 09/29/2020 - 19:28
, , ,

मिति २०७७/०६/०६ गते गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा ट्याक्टर व्यवसायीहरूसँग बसेको बैठकले गाउँपालिकाको प्रमुख बाटोहरूमा वर्षाको कारण भएको खाल्डोहरूमा रोडा भर्न यस गाउँपालिकाका २१ जना व्यवसायीहरूको २१ वटा ट्याक्टरहरूले ३-३ दिनका दरले(प्रत्येक ट्याक्टरले ३ दिन) निशुल्क सहयोग गर्ने निर्णय अनुसार गाउँपालिका र ट्याक्टर व्यवसायीहरूको सहकार्यमा तिव्र रूपले कार्य हुँदै ।

थप जानकारीको लागी

मिति: 09/27/2020 - 21:05
, , , ,

आज मिति २०७७/०६/०६ गते गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यूको अध्यक्षतामा ट्याक्टर व्यवसायीहरूसँग बसेको बैठकले गाउँपालिकाको प्रमुख बाटोहरूमा वर्षाको कारण भएको खाल्डोहरूमा रोडा भर्न यस गाउँपालिकाका २१ जना व्यवसायीहरूको २१ वटा ट्याक्टरहरूले ३-३ दिनका दरले(प्रत्येक ट्याक्टरले ३ दिन) निशुल्क सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको छ। ट्याक्टर व्यवसायीहरुलाई गाउँपालिको तर्फबाट हार्दिक धन्यवाद । विस्तृत जानकारीको लागि

मिति: 09/22/2020 - 15:49
, ,

वडाको सबैभन्दा जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै मिति २०७७/०६/०५ गते वडा नं. ६ निवासी ९१ वर्षीय अखटे निवासी विष्णुमाया भुजेल र धिप्लुङ निवासी ९० वर्षीय बुद्धिमान दर्जी सम्मानित हुनु भएको छ । यस अघि वडा नं. ३ निवासी ९५ वर्षिय जगत बहादुर बस्नेत र ९६ वर्षिय सन्तमाया राई त्यसैगरी वडा नं.

मिति: 09/22/2020 - 11:27
, ,

स्वच्छ र सक्षम निजामती प्रशासन:समृद्धि र सुशासन" भन्ने मुल नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाले १७ औ निजामाती सेवा दिवस २०७७ सामाजिक दुरी कायम गर्दै भव्यताका साथ सम्पन्न गरेको छ । सोही दिवसको अवसरमा गाउँपालिकाले गाउँपालिकाको स्थापना काल देखी स्वास्थ्य संयोजकको रूपमा कार्यरत श्री मुस्ताक अहमद मन्सुरीलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको छ । उहाँले यस अवधिमा गाउँपालिकामा आएका आरोह अवरोहरूको सामना गर्दै यस गाउँपालिकाको समृद्धि, विकास र अग्रगमनको लागी कार्यालयले प्रदान गर्ने सेवा प्रवाहमा अतुलनीय योगदान पु¥याउनु भएको तथा कोभिड-१९ को महामरी र बढ्दो संक्रमण नियन्त्रणका लागी गाउँपालिकाल

मिति: 09/08/2020 - 07:58
, , , , , , , , , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ७ टेम्मा स्वास्थ्य चौकी भवनको उद्घाटन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू द्वारा मिति २०७७/०५/२१ गते सम्पन्न भएको छ । वर्ड वाइड राम सागर जे.भी.ले मिति २०७५/०५/२९ गते काम शुरु गरी २०७७/०४/२० गते सम्पन्न गरेको हो । यस भवनको लागत रकम रू १,५३,६६,६६०।- भ्याट सहित रहेको छ ।

मिति: 09/07/2020 - 11:15
, , ,

Pages

//