दि.चु.गा.पा.को नयाँ बन्दै गरेको भवन
समाचार
ग्यालरी
समन्वयका सरहरु दिप्रुंग चुइचुम्मा गाउँपालिकाका जानप्रतिनिधि तथा कर्मचारीहरुको क्षेमता अभिबृदि सम्बन्धि तालिम दिनु हुदै |
सहायक महिला निरीक्षक ओमसरा राई महिला समितिका अधक्ष्यहरु संग अन्तरक्रिया गर्नुहुदै|
२०७५//११३,१४र १५ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका २ओख्रेमा तीन दिने स्वास्थ सिबिर मा १८६८ जनाले निशुल्क स्यास्थ्य परिक्षण, ६८ जनाले अपांग परिचय पत्र ,४४४ जनाले नागरिक्ता लिनु भयो |
कार्यक्रमको उद्घाटन भुतपुर्ब माननीय स्वास्थ्य मन्त्रि गगन थापाले गर्नु भएको थियो |
स्थानिय सरकार प्रमुखको रूपमा नेपालका लागी स्वीजरल्याण्डका महामाहिम राजदुतको उपस्थितीमा स्थानिय विकाश र समृद्धिको विषयमा मिटिङमा सहभागीमा सहभागी भए पश्चात अध्यक्ष र उपाध्यक्ष फोटो खिचाउनु हुदै
भवन निर्माणका लागि गाउँपालिकालाई निशुल्क जग्गा
२०७४/११/२१ गते दिप्रुंग चुइचुम्मा गा.पा. वार्ड नं-१ ,याम्खाको बर्थिंग सेन्टरको झलक


