समाचार
ग्यालरी
दिप्रुङ चुईचुम्मा गा पा ले ३९औ अन्तर्राष्ट्रिय शिक्षा दिवस तथा साक्षरता दिवसको अबसरपारी ७ वटा नमुना बिद्यालयलाई ७० थान कम्प्युटर बितरण , उत्कृष्ट शिक्षक,उत्कृष्ट वि व्या स अध्यक्ष ,उत्कृष्ट प्रह , SEE मा पलिका प्रथम ,द्दितिय लाई नगद ,कद्दर पत्रका साथ दोसल्ला ओढाई सम्मान गरिएको छ साथै यसै कार्यक्रममा हाजिरी जवाफ,निबन्ध लेखन्र हिसाब दौड प्रतियोगिता मा सफल हुने प्रतियोगी लाई पनि स स-सम्मान पुरस्कार बितरन गरियको छ।
अनलाइन पत्रिकामा हेर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोस ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ डाँडाखर्क स्थित श्री सरस्वती मा.बि. मा गुरु केशबराज कार्कीको शैक्षिक बिदाई तथा छात्रवृत्ति बितरण कार्यक्रम
खुल्ला कबिता तथा नृत्य प्रतियोगिताको बिजेता साथै जेष्ठ नागरिक समाज सेबि दल बहादुर राईलाई सम्मान गर्नु हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु
दिप्रुङ चुईचुम्मा गाउपालिका खोटाङ ले आफ्नो भबन सम्पन गरि आज बाट आफनै भबनमा प्रबेस गरेको छ । पालिका प्रमुख भुपेन्द्र राई ले बिहान ७:बजेर ३ मिनेटमा रिबन काटी उद्घाटन गर्नु भएको हो।
दिप्रुंग चुइचुम्मा गाउँपालिका अन्तरगतका कर्मचारीहरु नया भवन उद्घाटन समारोहमा तस्बिर खिचाऊदै
दिप्रुंग चुइचुम्मा गाउँपालिकाको केन्द्र र ७ वटै वडामा इन्टरनेट जडान सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्रमा १ Mbps र प्रत्यक वडामा ५१२ Kbps bandwidth को इन्टरनेट जडान गरिएको छ । शुरुमा परिक्षण समयमा वडामा २५६ kbps दिइएको थियो । तर अहिले ५१२ Kbps छाड्ने निर्णय भएको छ |
दिप्रुङ चुइचुम्मा गाँउपालिका -2 ओख्रे मा आज 2075/03/32 गतेको दिन सानिमा वैकको उद्घाटन गरियो।


