FAQs Complain Problems

ग्यालरी

नमस्कार,
आदरणिय दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासी आमा,बुवा,दाजुभाइ तथा दिदी बहिनिहरु ।
यस दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा न.२ को स्वास्थ चौकी ओख्रे डाडागाउमा खोटाङ सेवा समाज UK द्वारा प्रदान गरिएको  एम्बुलेन्स यस गाउँपालिकाको मातहातबाट संचालन हुने जानकारी गराउदै 
 यहाँहरु जो कोहि लाई जुनसुकै बेला एम्बुलेन्स चाहिएमा तत्काल तल दिइएको न. मा फोन गरेर सेवा लिनको लागि जानकारी गराइन्छ ।
सम्पर्क न. 
एम्बुलेन्स चालक: ९८२४७८५२१(भुवन बस्नेत)
सम्पर्क गा.पा कर्मचारी : ९८२५७९१८४८

मिति: 05/16/2019 - 20:32
,

"हामी दिप्रुङ चुइचुम्माली ल्याउछौँ समृद्धि अनि खुसी " भन्ने मुल नाराका साथ दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ३ दिने (२०७६/०१/२९ देखि २०७६/०१/३१)   आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठी समापन भएको छ । उक्त गोष्ठीमा प्रदेश संसद माननीय श्री रामकुमार राई(पासाङ ) द्वारा योजना तर्जुमा कार्य सफलताको शुभकामना प्रदान गर्नु भयो ।

मिति: 05/14/2019 - 20:55
, ,

प्रथम दिप्रुङ चुइचुम्मा स्टार २०७६ को दोस्रो दिन आज २०७६/०१/२३ गते पन्चमी बजारमा २९ (टेम्मा: १० र पन्चमि बजार : १९)जना प्रतिस्पर्धीहरुमध्ये ११ जना छानिनु भएको छ । निर्णायक मन्डलहरुमा आदरणीय गायकहरु श्री रुप कुमार राई, रोशन राई(पालुवा स्टार ) र सुबास सर्जन रहनुभएको थियो ।

मिति: 05/06/2019 - 20:45
, , ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयहरुका प्र.अ हरुलाई शैक्षिक गुणस्तर बढाउन २ दिने तालिमको समापन भएको छ।तालिम दिन आउनु भएका सेन्टजेभियर्स स्कूल जावलाखेलका प्रिन्सीपल फादर जर्ज,रानी झा र बुद्धि गौतम प्रति हार्दिक आभार ब्यक्त गर्दछौ |

मिति: 04/03/2019 - 21:51
, ,

यस गाउँपालिकाले २०७५/०९/२३ गतेबाट सी.सी. टि.भी. संचालनमा ल्याएको छ |

मिति: 01/13/2019 - 20:22

यस गाउँपालिकामा २०७५/०९\२३ गते बाट ई-एटेन्डेन्स संचालनमा आएको छ |

मिति: 01/13/2019 - 20:12

यस गाउँपालिकाले मिति २०७५/०९/२३ गतेबाट डिजिटल डिस्प्ले संचालनमा ल्याएको छ |

मिति: 01/13/2019 - 19:43

Pages

//