आज मिति २०७८/०२/१५ गते शनिवार पञ्चमी बजारमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जना पोजेटिभ र कोभिड अस्थायी अस्पताल तथा अन्य ठाउँ ३ जनामा २ जना पोजेटिभ गरी आज जम्मा ५ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ ।
आज मिति २०७८/०२/०७ गते अस्थायी कोभिड अस्पताल याम्खामा थप ४ जना ब्यक्तिहरुको कोभिड १९ एन्टिजेन परिक्षण गर्दा ४ जना कै रिपोर्ट नेगेटिभ आएको जानकारी गराइन्छ । हाल सम्म जम्मा २१ जनाको परीक्षण गरिएकोमा ६ जनाको पोजेटिभ र १५ जनाको नेगेटिभ रिपोर्ट आएको छ।