FAQs Complain Problems

कोभिड-१९ जित्नेको संख्या ५ पुग्यो ।

आज मिति २०७८/०२/१५ गते शनिवार पञ्चमी बजारमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जना पोजेटिभ र कोभिड अस्थायी अस्पताल तथा अन्य ठाउँ ३ जनामा २ जना पोजेटिभ गरी आज जम्मा ५ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ ।

‌‌--हाल सम्म‍--

सक्रिय संक्रमित : ६२

निको भएको : ५ जना

जम्मा परीक्षण : २०५

आर्थिक वर्ष:

जन प्रतिनिधि