दिप्रुङ चुइचुम्मा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा आज दोस्रो दिन मिति २०७७/११/२४ गते सन्चालन भएको कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप ३४८ जना ( महिला : १८६ जना र पुरुष :१६२ जना ) जनालाई लगाइएको छ । स्वास्थ्य चौकी याम्खामा- ६५( महिला : २७ पुरुष : ३८), स्वास्थ्य चौकी ओख्रे- ६१( महिला : ३६ प
दिप्रुङ चुइचुम्मा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा मिति २०७७/११/२३ गते सन्चालन भएको कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप २७१( महिला : ११९ जना र पुरुष :१५२ जना ) जनालाई लगाइएको छ । स्वास्थ्य चौकी याम्खामा- ३१( महिला : १३ पुरुष : १८), स्वास्थ्य चौकी ओख्रे- ४२( महिला : १९ पुरुष :२३), स्वास्थ्य चौकी छोरम्बु- ४१( महिला : १८ पुरुष :२३), स्वास्थ्य चौकी बतासे- ६९( महिला : ३० पुरुष : ३९), स्वास्थ्य चौकी स. छितापोखरी - ५०( महिला : २३ पुरुष : २७), स्वास्थ्य चौकी छितापोखरी- १८( महिला : ६ पुरुष : १२) र स्वास्थ्य चौकी टेम्मा- २०( महिला : १० पुरुष :१०) रहेको छ ।