FAQs Complain Problems

कर्मचारीहरूलाई स्थानीय प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२

स्थानीय सरकारलाई पुर्ण रुपमा उत्तरदायी बनाई सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउँदै गाउँपालिको विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा लैजान कर्मचारीहरुको कार्यसम्पादन स्तरलाई उच्च राख्न जरुरी छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कार्यरत कर्मचरीहरुको कार्यसम्पादन, कार्य बोझ, जिम्मेवारीलाईसमेत मध्यनजर गरि कर्मचारीहरुलाई जनताको सेवा र गाउँपालिकाको समृद्धिका लागि थप समर्पित, जागरुक र उत्प्रेरित गर्न तथा कर्मचारीहरुको मनोवल उच्च राखि कार्यक्षेत्रमा कार्यसम्पादनलाई प्रभावकारी एंव गुणस्तरीय बनाई गाउँपालिकाको ''हाम्रो परिकल्पना : समृद्ध दिप्रुङ चुइचुम्मा" को दिर्घकालिन आकांक्षा पुरा गर्न अतिरिक्त समयमा काम गरेवापत यस गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालनन ऐन २०७४ को दफा ८६ (२) अनुसार स्थानीय प्रोत्साहन सुविधा प्रदान गर्न दिप्रुङ चुइचुम्मा गाउँपालिका, गाउँ कार्यपालिकाले यो कार्यविधि बनाएको छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि