समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम आज सप्पन्न
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आयोजना तथा मानव अधिकार मञ्च नेपालको सहजीकरणमा सविधान २०७२ को धारा २१७ ले परिकल्पना गरेको र स्थानीय सरकार सन्चालन ऐन २०७४ को दफा ४७ को उपादफा (२) बमोजिमको क्षेत्र अधिकार भित्र रहेर समाजमा मेलमिलाप मार्फत विवाद समाधान गर्नको लागि मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभुत तालिम २०७८/११/१७ गतेबाट सुरु गरिएको आज मिति २०७८/११/२४ गते सप्पन्न भएको छ |