FAQs Complain Problems

सूचना तथा समाचार

Pre bid meeting सम्बन्धी अत्यन्त जरुरी सूचना

प्रस्तुत  बिषयमा  यस  दिप्रुङ चुइचुम्मा  गाउँपालिका  वडा  नं  १  याम्खा र  दि.रु.म.न.पा वडा  नं. ४ खाल्लेबीचमा बग्ने साप्सु   खोलाको  मोटरेवल पुलको  टेन्डर मिति २०७५।११। १२ गते  आह्वान गरी  मिति २०७५ /१२ /०३  गते  Pre bid meeting   रहेको  जानकारी  गराइन्छ  ।

जिल्ला प्रशासन कार्यालय खोटाङको आयोजनामा घुम्ती शिविर सम्बन्धि सूचना

२०७५ फागुन १७ र १८ गते दिप्रुङ चुइँचुम्मा गाउँपालिका वडा नं ५ पञ्चमी बजारमा जिल्ला प्रशासन कार्यालय खोटाङको आयोजनामा घुम्ती शिविर बस्ने सूचना ।

Pages

//