FAQs Complain Problems

सूचना तथा समाचार

नविकरण गर्ने सम्बन्धमा

बिभिन्न आर्थिक वर्षहरुमा MIS अन लाईन प्रणाली  मा इन्ट्री गरेका केहि सामाजिक सुरक्षा लाभग्राहिहरुको  डाटा नियमित नविकरण गर्न छुटेको देखिएको छ ! तसर्थ आफ्नो सम्बन्धमारहेका पुरानो आर्थिक वर्षहरुको लाभग्राहिहरुको विवरण रुजु गरी नविकरण गर्न छुटेका सकृय लाभग्राहिहरु चालु आर्थिक वर्ष  (२०७६/७७) सम्म मा 

प्रा.वि. तह स्थायी शिक्षकको पदस्थापना सम्बन्धमा

शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षा व्यवस्थापन समन्वय शाखा सानोठिमी भक्तपुरको च.नं. ८२ मिति २०७६/०७/०३ को सिफारिस तथा शिक्षा विकास तथा समन्वय इकाई, खोटाङको च.नं. ५५५ र मिति २०७६/०७/२९ को निर्णय अनुसार यस दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तपसिल बमोजिमका विद्यालयहरुमा रिक्त प्रा.वि.

Pages