FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता/बृत्तिका लागि निवेदन

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१) नेपाली नागरिकताको प्रमाण पत्र, पासपोर्ट साईजको फोटो २ प्रति,
२) जेष्ठ नागरिकलाई अर्को आगामी आर्थिक बर्षको फागुन मशान्त भित्रमा उमेर पुरा भएको हुनुपर्नेदलित ६०, अन्य ७० बर्ष)
३) एकल महिलाको हकमा ६० बर्ष पुरा भै निर्देशिका बमोजिम सर्त पुरा गरेको हुनुपर्ने(अविवाहित भएको सर्जमिन मुचुल्का वा सम्बन्ध विच्छेदको प्रमाण पत्र)
४) विधवा महिलाको पतिको मृत्यु दर्ताको प्रमाण
५) अपाङ्गता भएका व्यक्तिहरुका लागि अपाङ्गता परिचय पत्र (रिातो वा निलो), पुर्ण अपाङ्गका लागि संरक्षक, नागरिकता र १ प्रति फोटो, नागरिकता÷जन्मदर्ता
६) दलित बालवालिकाका लागि जन्म दर्ता प्रमाण पत्र, अभिभावक/संरक्षकको नागरिकता र १ प्रति फोटो

जन प्रतिनिधि