समाचार
भुकम्प पीडित को घर सर्बेक्षेण गर्दाको निस्सा नम्बर पठाई दिने बारे-दि.चु.गा.पा. वडा कार्यालय सबै
भुकम्प पीडित को घर सर्बेक्षेण गर्दाको निस्सा नम्बर पठाई दिने बारे-दि.चु.गा.पा. वडा कार्यालय सबै-यस गाउँपालिकाको भूकम्प गुनासो निवेदन दिनुहुने सम्पूर्ण लाभग्राहीहरुले आफ्नो घर सर्भेक्षण गर्दा दिइएको निस्सा नम्बर आफ्नो वडा कार्यालयमा जतिसक्दो चाडो २०७५/०५/२
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    



