प्रस्तुत विषयमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारणबाट शिक्षा क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गर्दै मिति २०७७ असार २३ गते बसेको गाउँ शिक्षा समितिको बैठकले तपसिल बमोजिमको निर्णय गरेको व्यहोरा यस गाउँपालिकाका अभिभावक, शिक्षक, शिक्षिका र सम्पूर्ण विद्यार्थीहरुमा जान
पालिका सँग महिला कार्यक्रम अन्तर्गत लकडाउनको अवधिमा सुत्केरी हुनु भएको सुत्केरी महिलाहरूलाई झुल वितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, उपाध्यक्ष श्री सपना राई ज्यू र स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मंसुरी ज्यू।
शिशु पोषण प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज मिति २०७७/०३/२१ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका -२ ओख्रेमा पोषण भत्ता वितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, उपाध्यक्ष श्री सपना राई ज्यू र स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मंसुरी ज्यू।