Submitted on: Tue, 07/07/2020 - 17:51
प्रस्तुत विषयमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारणबाट शिक्षा क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गर्दै मिति २०७७ असार २३ गते बसेको गाउँ शिक्षा समितिको बैठकले तपसिल बमोजिमको निर्णय गरेको व्यहोरा यस गाउँपालिकाका अभिभावक, शिक्षक, शिक्षिका र सम्पूर्ण विद्यार्थीहरुमा जान