FAQs Complain Problems

२०७७/११/२४ गते सन्चालन भएको कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप ३४८ जना ( महिला : १८६ जना र पुरुष :१६२ जना ) जनालाई लगाइएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा आज दोस्रो दिन मिति २०७७/११/२४ गते सन्चालन भएको कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप ३४८ जना ( महिला : १८६ जना र पुरुष :१६२ जना ) जनालाई लगाइएको छ । स्वास्थ्य चौकी याम्खामा- ६५( महिला : २७ पुरुष : ३८), स्वास्थ्य चौकी ओख्रे- ६१( महिला : ३६ पुरुष : २५), स्वास्थ्य चौकी छोरम्बु- ४३( महिला : २३ पुरुष :२०), स्वास्थ्य चौकी बतासे- ३१( महिला : १५ पुरुष : १६), स्वास्थ्य चौकी स. छितापोखरी - ५५( महिला : २८ पुरुष : २७), स्वास्थ्य चौकी छितापोखरी- ३३( महिला : २३ पुरुष : १०) र स्वास्थ्य चौकी टेम्मा- ६०( महिला : ३४ पुरुष :२६) रहेको छ । हिजो महिला ११९ र पुरुष १५२ जनालाई कोभिशिल्ड खोप लगाइएको थियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि