FAQs Complain Problems

वडा नं. ५ सप्तेश्वोर छितापोखरी

१५.७४ वर्ग कि.मि. क्षेत्रफल रहेको स.छितापोखरी दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ५ नम्बर वडा हो | यसले डाँडागाउँ, छोरम्बु,बतासे,छितापोखरी र खोटेहाङ्ग गाउँपालिकालाई छोएको छ | गा.वि.स. (साबिक)को  १ देखि ९ वडाहरु मिलेर बनेको यो वडामा २८५९ जनसंख्या रहेको छ| यसको वडा कार्यालय तीर्तिया भन्ज्याङ्गमा  ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |

डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका- ५ स-छितापोखरी

वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |

Email : Ward5@diprungmun.gov.np OR  tirtiya.ward5@gmail.com

वडागत कर्मचारी विवरण :

क्र.सं. नाम थर पद सम्पर्क नम्बर कैफियत
१. सुवास राई                         वडा सचिव                                      ९८४२८९९६५३      वडा कार्यालय                       
२. पशुपति पुन मगर  असिष्टेण्ट सब‍-ईन्जिनियर ९८६८०३००४ वडा कार्यालय
३.        
१. निर्मला राई सि.अ.हे.व. ९८४०८९६११२ स्वास्थ्य चौकी
२.        
Population: 
२८५९
Ward Contact Number: 
९८४१६३७०७५

जन प्रतिनिधि

वडा अध्यक्ष

कार्यपालिका सदस्य

वडा सदस्य

वडा सदस्य

वडा सचिव